२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीमा बिद्यालय छुट्टी भएर घर जाँदै गरेको विद्यार्थी माथि छुरा प्रहार

२०७५, २३ जेष्ठ बुधबार ०४:१४

जेठ २३, सर्लाही | सर्लाहीको बयलबासमा रहेको नारायण माध्यमिक विधालयमा अध्यनरत एक विद्यार्थी माथि आज छुरा प्रहार भएको छ ।

विधालयको कक्षा-९ मा अध्यनरत इश्वरपुर नगरपालिका- ५ सखुवनी निवासी कमल गोले माथि धारिलो हतियार छुरा प्रहार भएको विधालयलाई उद्रित गर्दै प्रहरीले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार विधालयको छुट्टी भएर घर जाने बेलामा विधालयको कम्पाउण्ड भन्दा बाहिर गोले माथि छुरा प्रहार भएको थियो। गोलेको कोंखामा छुरा प्रहार भएको छ ।छुरा प्रहार बाट घाइते भएका गोलेको अहिले बिरगंजमा उपचार भइरहेको प्रहरी बताएको छ ।

चिकित्सकका अनुसार गोलेको कोंखामा तीन पटक सम्म छुरा प्रहार गरिएको छ ।घाइते भए लगत्तै उनलाई बयलबासमा प्राथमिक उपचार गराई थप उपचारका लागि बिरगंज रेफर गरिएको हो ।गोले माथि छुरा किन प्रहार गरिएको हो भन्ने कारण खुलेको छैन ।छुरा प्रहार गरेको आशंकामा तिनजना लाई इलाका प्रहरी कार्यालय केशरजंगले नियन्त्रणमा लिएको छ भने अन्यको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम् डिएसपी राजेश थापाले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी