२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पामा कैदि र विद्यार्थिलाई लागु औषध दुर्व्यसनी सम्बधि प्रशिक्षण

२०७५, ७ असार बिहीबार ११:०४

टेकबहादुर शाही/असार ७, डोल्पा | लागु औषध द्रुब्यसन सम्बन्धी कारगारका कैदि र बिद्यालयका बिद्यार्थिलाइ प्रशिक्षण दिइएको छ।

बिद्यालयका बालबालिकाले नै लागु औषध द्रुब्यसन र घरेलु मदिराको बिक्रि बितरणमा समुदायमा सचेतना जोगाउन सक्ने भन्दै बिद्यार्थिलाइ लागु औषध द्रुब्यसन सम्बन्धी प्रशिक्षण दिइएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ । 


घरेलु मदिराले समाजमा बिभिन्न खाले घटनाहरु घटाउदै गए पछि बिद्यार्थिलाइ मात्र नभएर समाजमा बसोबास गर्ने सबै बर्गका मानिसलाइ घरेलु मदिरा र लागू औषधले पार्ने असरका बारेमा प्रशिक्षण दिनु परेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । उनले भने अहिलेका बालवालिकानै भोली लागु औषधका सिकार हुने भएकोले उनिहरुलाइ पूर्व ज्ञान प्रदान गर्नु जरुरी छ । 


लागु औषधका कुनै घटनाहरु नभए पनि जिल्लामा अब घट्न सक्ने घटनाका बारेमा सचेत रहन कारगारका कैदि,बिद्यालयका बिद्यार्थि र युवा महिला सबैलाइ सचेतनामुलक प्रशिक्षण दिने गरेको डिएसपी हरि प्रशाद शर्माले जानकारी दिए । उलनका अुनसार सकारात्मक समाजको निर्माणमा युवा र साना बालवालिकाको भुमिक अहम छ सबै मिलेर गरे असम्भब कुनै पनि कुरामा छैन । 


बालवालिकाले पाइलट,इन्जिनियर र डक्टर बन्ने सपना देखेको बेलामा लागु औषध र मदिराको लतमा फसेमा उनिहरुको भबिष्य मात्र नभइ समाजनै द्रुगन्धीत हुने अधिकारकर्मिहरुको दावी रहेको छ । अभिबाकले पनि आफना छोराछोरीको संगत लगायत अन्य ब्यबहार नियाल्न प्रजिअ थापाले आग्रह गरे । 

कारगारमा बन्दी रहेका कैदिले पनि समाजमा भोलिका दिनमा सकारात्मक भुमिका खेल्ने भएकोले पनि कैदिहरुलाइ लागु औषधका बारेमा सचेत गराएको डिएसपि शर्माले बताए । उनले भने समाजमा हुने गलत क्रियाकलाप रोक्न प्रहरीलाइ सबै नागरिकले सुचना दिएर सहयोग गर्न जरुरी छ प्रहरीले सभ्य समाज निमार्ण गर्न सक्छ । प्रहरी हरेक नागरिकको साथि हो दुष्मन होइन उनले थपे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने