१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

विप्लब निकट विद्यार्थी सगठनले अर्घाखाँची टेक्निकल स्कुलमा ७२ घन्टे अल्टिमेटम सहित माग पत्र बुझायो

३१ असार २०७५, आईतवार १२:०२

असार ३१, अर्घाखाँची । विप्लप निकट विद्यार्थी सगठन अनेरास्वियु क्रान्तिकारी विद्यार्थी सगठन अर्घाखाँचीले आज एक कार्यक्रमका बीच अर्घाखाँची टेक्निकल टेनिङ्ग स्कुलमा ७२ घण्ट अल्टिमेटन सहित माग पत्र बुझाएको छ । अनेरास्वियु क्रान्तिकारीका जिल्ला संयोजक विष्णु राउत द्धारा हस्ताक्षरित माग पत्र मा सि.टी.भि.टी नियम विपरीत शुल्क उठाएकोले शुल्क फिर्ताको माग गदै ज्ञापन पत्र बुझाएको हो यदि आफना मागको कुनै पनि सुनुवाई नभएको खण्डमा आफुुले थप सघर्षका कार्यक्रम चरणबद्ध रुपमा गर्ने सयोजक राउतद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ । क्रान्तिकारीले शुल्क फिर्ताको माग गदै चरणबद्ध रुपमा सघर्ष कार्य क्रम शैक्षिक हड्तालको समेत गदै आएको छ । लुम्विनी अञ्चलमा जथाभाबी रुपमा बढाइएको शुल्क तुरुन्त फिर्ता नलिए आफुहरुले चरणबद्ध रुपमा थप कार्यक्रमका धोषणा गर्ने क्रान्तिकारीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का