२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

विप्लब निकट विद्यार्थी सगठनले अर्घाखाँची टेक्निकल स्कुलमा ७२ घन्टे अल्टिमेटम सहित माग पत्र बुझायो

२०७५, ३१ असार आईतवार १२:०२

असार ३१, अर्घाखाँची । विप्लप निकट विद्यार्थी सगठन अनेरास्वियु क्रान्तिकारी विद्यार्थी सगठन अर्घाखाँचीले आज एक कार्यक्रमका बीच अर्घाखाँची टेक्निकल टेनिङ्ग स्कुलमा ७२ घण्ट अल्टिमेटन सहित माग पत्र बुझाएको छ । अनेरास्वियु क्रान्तिकारीका जिल्ला संयोजक विष्णु राउत द्धारा हस्ताक्षरित माग पत्र मा सि.टी.भि.टी नियम विपरीत शुल्क उठाएकोले शुल्क फिर्ताको माग गदै ज्ञापन पत्र बुझाएको हो यदि आफना मागको कुनै पनि सुनुवाई नभएको खण्डमा आफुुले थप सघर्षका कार्यक्रम चरणबद्ध रुपमा गर्ने सयोजक राउतद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ । क्रान्तिकारीले शुल्क फिर्ताको माग गदै चरणबद्ध रुपमा सघर्ष कार्य क्रम शैक्षिक हड्तालको समेत गदै आएको छ । लुम्विनी अञ्चलमा जथाभाबी रुपमा बढाइएको शुल्क तुरुन्त फिर्ता नलिए आफुहरुले चरणबद्ध रुपमा थप कार्यक्रमका धोषणा गर्ने क्रान्तिकारीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर