अ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
अ"/>
२०८३, ४ बैशाख शुक्रबार
काठमाडौँ - KTM

लोकसेवा आयोगको वार्षिक कार्यतालिका सार्वजनिक,कुन परीक्षा कहिले ? हेर्नुहोस्

२०७५, ३२ असार सोमबार १०:१६

असार ३२, काठमाडौं । लोकसेवा आयोगले आफ्नो बार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले आगामी आर्थिक वर्ष २०७५/७६ को लागि आज बार्षिक कार्यतालिका सार्वजनिक गरेको हो ।

लोकसेवा आयोगबाट लिइने सरकारी तथा सरकारको ५० प्रतिशत भन्दा बढी स्वामित्व भएका सबै संघठित संस्थालाई समेटेर आयोगले कार्यतालिका सार्वजनिक गरेको छ ।

यस अघि चर्चाको विषय रहेको खरिदार पद हटाउने सरकारको तयारी भएपनि लोक सेवा आयोगको कार्यतालिका समावेस गरेको छ । लोकसेवा आयोगको वार्षिक कार्यतालिका लाई हेर्न http://www.psc.gov.np/assets/uploads/files/PSC_Calendar_2075-76_Final.pdf क्लिक गर्नुहोला ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै