२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुर्खेतमा १० वर्षीया बालिका बलात्कृत

२०७५, २ श्रावण बुधबार १५:२८

साउन २, सुर्खेत । पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाकी १० वर्षीया बालिका बलात्कृत भएकी छन् । २९ गते राति ५२ वर्षीय लोकबहादुर विकले बलात्कार गरेको प्रहरीले जनाएको हो ।

बुहारीको माइत आएका विकले राति ११ बजेतिर बालिका बलात्कार गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख प्रहरी निरीक्षक मधुसुदन न्यौपानेका अनुसार बलात्कृत बालिका हिँडडुल गर्न नसक्ने भएपछि आफन्तले दुई दिनपछि मात्रै घटनाबारे जानकारी पाएका थिए । प्रहरीले मंगलबार विकलाई पक्राउ गरेको छ । बालिकाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । पछिल्लो समय सुर्खेतमा बलात्कारका घटना बढ्दै गएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गत आर्थिक वर्षमा ३० वटा बलात्कार र १६ वटा जबरजस्ती करणीका घटना दर्ता भएका छन् ।






प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर