१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

त्रिभुवन उमाविमा संचालन भएको उद्घोषण तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न

२२ फाल्गुन २०७२, शनिबार १४:२१

ta;limकमल पौडेल/फागुन २२, बागलुङ । त्रिभुवन उच्च माध्यमिक विद्यालय दगातुन्डाडा ७ खर्वाङ, बागलुङ को आयोजनामा संचालन भएको दुई दिने उद्घोषण तथा क्षमता अभिवृद्धि तालिम सनिवार सम्पन्न भएको छ ।

उच्च माध्यमिक तहका विद्यार्थीहरुको सहभागिता रहेको तालिमको रेडियो सारथीका समचार प्रमुख तथा शिक्षक कमल पौडेलले सहजीकरण गर्नुभएको थियो । आज भएको तालिम समापन समारोहमा विद्यालय व्यावस्थापन समितिका अध्यक्ष शेर वहादुर श्रीस, प्रशिक्षक कमल पौडेल, त्रिभुवन उमाविका शिक्षकहरु यदुमणि खरेल, वुद्धिवल चालिसे, प्रशिक्षार्थीहरु सिता केसि, ध्रुव गिरि, लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा प्रशिक्षार्थी मिना केसिले तालिमको प्रतिवेदन, तथा प्रशिक्षार्थी शुसिल घिमिरेले मुल्यांकन प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । समापन कार्यक्रम प्रशिक्षार्थी दधिराम वनको अध्यक्षता, विमल सुनारको स्वागत मन्तव्य तथा विमला वनको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रशिक्षार्थी रेशम नेपाली, तिर्सना घर्ति लगाएतले प्रतिभा प्रस्तुत समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल