१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

रिघामा विविध प्रतियोगीतात्मक कार्यक्रम सम्पन्न

२४ फाल्गुन २०७२, सोमबार १५:२६

कमल पौडेल/ फागुन २४, खर्वाङ (बागलुङ) । शिव मिलन युवा परिवारको रिघाको आयोजनामा विविध कार्यक्रम रिघामा सम्पन्न भएको छ। खुल्ला पुरुष भलिवल प्रतियोगितामा ह्याप्पीयोङ हर्ट युथ क्लव रिघा ८, प्रथम, आयोजक समुह ए द्धितिय तथा समुह वि तृतिय भएका छन्। त्यस्तै रेकर्ड नृत्य प्रतियोगीतामा सिद्धार्थ सामुदायीक विकास केन्द्र शिसाखानी प्रथम, वाल संरक्षण मञ्च रिघा द्धितिय, तथा न्यू स्पोर्ट ग्रुप किम्ले तृतिय भएका छन् ।

कार्यक्रम कल्वका अध्यक्ष वाल कृष्ण श्रीसको अध्यक्षता, विशिष्ट सहयोगी दुध वहादुर घर्तिको प्रमुख आतिथ्यता तथा सचिव कमल पुन र सहसचिव साजन वस्यालको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु