१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

एकिकृत माओवादी जिल्ला सल्लाहकार सदस्य सहित एमालेमा प्रवेश

२४ फाल्गुन २०७२, सोमबार १५:२९

कमल पौडेल/ फागुन २६, खर्वाङ (बागलुङ) । नेकपा एमाले गुल्मीका सचिव सोमनाथ सापकोटाले अवको समय संविधानको सफल कार्यान्वयन गर्दै विकासमा लाग्नु पर्ने वताउनु भएको छ। आज गुल्मीको बडागाउँ वार्ड २ दिगामचौरमा आयोजित संगठन विस्तार कार्यक्रममा सापकोटाले सो कुरा वताउनु भएको हो। नेकपा एमाले वडागाउँ को आयोजनामा भएको सो कार्यक्रममा जिल्ला सदस्य हिरा ए.सि. लगाएतले वोल्नु भएको थियो। कार्यक्रममा एकिकृत नेकपा माओवादी जिल्ला सल्लाहकार सदस्य नेत्र सर्तुङगी मगरको नेतृत्वमा एमालेमा प्रवेश गरेका थिए ।

कार्यक्रम गाउँ कमिटि अध्यक्ष सुर्य राजवंशिको अध्यक्षता, गाउँ कमिटि सल्लाहकार सदस्य अनन्त भण्डारीको स्वागत मन्तव्य तथा सचिव मधु मल्लकोसंचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु