११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

मुसिकोट कृषि सहकारी संस्थाको तेश्रो वार्षिक साधारण सभा सम्पन्न

३० फाल्गुन २०७२, आईतवार ०३:०५

musikot sadharansabhaकमल पौडेल/फागुन ३०, बागलुङ । मुसिकोट कृषि सहकारी संस्था लिमिटेड मुसिकोट ७, गुल्मीको तेश्रो वार्षिक साधारण सभा लुगरुङमा सम्पन्न भएको छ ।

साधारण सभाको उद्घाटन गर्दै संचार सहकारी संघ बागलुङका उपाध्यक्ष तथा सारथी संचार सहकारी संस्थाका अध्यक्ष विष्णु भुसालले कृषिको आधुनिकिकरण र व्यावसायीकिकरण वाट मात्रै देश सम्वृद्ध हुन सक्ने भन्दै सहकारीले मात्रै सो कार्य पुरा गर्ने वताउनु भएको छ ।

भुसालले युवाहरु सचेतताको वाहक भएको भन्दै युवा जागरण वाट कृषि क्रान्ति उठ्न सक्ने वताउनु भएको छ। कार्यक्रममा त्रिभुवन उमावि खर्वाङका प्राचार्य ढालमणि भण्डारी, नव प्रतिभा वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विष्णु प्रसाद खरेल, प्रवन्धक दुर्गा अर्याल, रेडियो सारथीका समचार प्रमुख कमल पौडेल लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा अध्यक्ष लिलाधर घिमिरेले भावि कार्यक्रम सहितको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष प्रकाश नेपालीले ३ लाख ९ हजार ४ सय ७५ रुपैयाँ वरावरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम सहकारीका अध्यक्ष लिलाधर घिमिरेको अध्यक्षता, सदस्य सागर नेपालीको स्वागत मन्तव्य तथा सचिव वुद्धिवल चालिसेको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप