२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा खोलामा नुहाइरहेकी बालिका सेती नदिमा बगेर बेपत्ता

२०७५, ५ श्रावण शनिबार १२:२९

सम्राट सिंह, साउन ५, बझाङ । बझाङको सदरमुकाम नजिकै रहेको डुङ्ग्री खोलामा नुहाइरहेकी १० वर्षिय बालिका बगेर बेपत्ता भएकी छन । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ३ घर भएकी सुस्मीता ओली बगेर बेपत्ता भएकी हुन । सिमोल्तोला दहुला निवासी १० बर्षिया ओली शनिबार दिउँसो डुङ्ग्री खोला धौलाबगरमा नुहाउने क्रममा बगेर सेती नदीमा मिसिदा बेपत्ता भएकी जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

शुरेश ओली र ललिता ओलीकी जेठी छोरी  सुस्मीता मामाघर डुङ्ग्रीमा बसेर सदरमुकाम चैनपुरको एक बोर्डिङ् स्कुलमा युकेजीमा अध्ययन गर्दै थिईन् । बेपत्ता भएकी सुस्मीताको खोजी कार्यमा जिल्ला प्रहरी कार्यालय र स्थानीय बासिन्दाहरु जुटिरहेका जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब निरिक्षक ऋृषिराम कडेले बताए  ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर