२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

श्रीमानको मुक्का प्रहारबाट श्रीमतीको मृत्यु

११ कार्तिक २०७२, बुधबार ०४:५७

कात्तिक ११, खोटाङ ।
खोटाङको दिक्तेल नगरपालिका–७ का ५२ वर्षका ओमप्रसाद राईको मुक्का प्रहारबाट ५२ वर्षकी वुद्धिशोभा राईको
ज्यान गएको छ । रक्सी खाएर श्रीमान श्रीमतीबीच सामान्य भनाभन हुँदा श्रीमानले मुक्का प्रहार गरेपछि
श्रीमतीको ज्यान गएको हो ।

रक्सी पिएका श्रीमानले मुक्का प्रहार
गरेपछि वुद्धिशोभाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक विद्यानन्द माझीले
बताएका छन् । ओमप्रसादलाई नियन्त्रणमा लिएर कारबाही थालिएको प्रहरी नायव उपरीक्षक माझीले जानकारी दिएका
छन् । घरमा कोही नभएको समयमा मंगलबार दिउँसो भएको घटना साँझ छोराबुहारी घर आएपछि मात्र थाहा भएको थियो

मृतक वुद्धिशोभा घोप्टो परेर लडीरहेको भेटिएपछि सोधपुछ गर्दा
श्रीमान/श्रीमतीबीच झगडा भएको बुझिएको स्थानीय बासिन्दाले बताएका छन् । मृतकको शव परीक्षणका लागि
मंगलबार राति नै जिल्ला अस्पताल खोटाङ ल्याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…