२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

बैशख १२ को भुकम्पले भबन क्षतीग्रस्त बनाएका पौदीअमराईका ३ परिबारलाई सहयोग प्राप्त

२०७२, ४ आश्विन सोमबार ०१:४४

अनिश गैरे, असोज ४, गुल्मी / गत बैशाख १२ गते गएको भुकम्पले क्षतबिक्षत बनाएका भबनहरुमा जोखीम मोलेर बस्न बाध्य भएका गुल्मी पौदी अमराईका ३ घर तथा एक बिद्यालयलाई सहयोग प्राप्त भएको छ ।

वामी गाबिस वडा नम्बर ३ चिसापानी स्थायी घर भई हाल भारतको भुपालमा कार्यरत उजिर सिहँ सापकोटाको छोरा लेखराज सापकोटा ले सोही स्थानमा रहेको जनज्योती माद्यामिक बिद्यालय तथा धोमालाम आचार्य, दल बहादुर बिक र राईमता पाठाको परिबारलाई प्रति परिबार चार चार हजारका दरले १६ हजार रुपैया सहयोग गर्नुभएको हो ।

सहयोगी हात सापकोटाले आज एक कार्यक्रमको आयोजना गरि सोही सहयोग प्रदान गर्नुभएको हो । भुकम्पले आफु बसिरहेको भबनमा क्षती बनाए पछि ति परिबार तथा बिद्यालयले सहयोगको आशा गरिरहेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा