२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गोल्डेन फ्युचर एकेडेमी वामीमा बिशिष्टिकरण तालीका निर्माण सम्बन्धी एक दिने तालीम सम्पन्न

३ पुष २०७२, शुक्रबार १३:५१

पुस ३, वामी गुल्मी । गोल्डेन फ्युचर एकेडेमी वामीका शिक्षकहरुलाई परिक्षा सञ्चालन सम्बन्धी एक बिशेष प्रशिक्षण दिईएको छ । परिक्षा सञ्चालन गर्दा बिशिष्टिकरण तालीका अनुसार प्रश्नपत्र निर्माण तथा उत्तर कुञ्जिका निर्माण सम्बन्धमा अभिमुखीकरण प्रशिक्षण दिईएको बिद्यालयका शिक्षिका श्रृङ्खला बौद्धाचार्यले जानकारी दिनुभयो ।

उक्त बिषयमा एकाडमीका प्रद्यानाध्यापक रामु तिवारीको संयोजकत्वमा बिद्यालयका दक्ष तथा अनुभबी शिक्षकहरु द्धोय दुर्गा सापकोटा तथा हेमन्त घिमिरेले बिद्यालयमा शिक्षण गर्ने अन्य शिक्षकहरुलाई प्रशिक्षण दिनुभएको समेत उहाँले जानकारी दिनुभयो । कार्यक्रममा १८ जना शिक्षक शिक्षिकाहरुको सहभागीता रहेको थियो ।

वामी श्रोत केन्द्रद्धारा सञ्चालन हुने आगमी परिक्षाहरुमा प्रश्नपत्र निर्माण गर्दा त्यस्को उत्तरकुञ्जिका पनि निर्माण गर्नुपर्ने निर्देशन अनुसार प्रशिक्षण दिईएको प्रसिक्षक हेमन्त घिमिरेले बताउनुभयो । प्रशिक्षण पश्चात प्रशिक्षार्थी शिक्षक शिक्षिकाहरुले तालीमले निकै सहयोग गर्ने प्रतिक्रिया दिएका थिए ।

– अनिश शर्मा गैरे बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव