९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

वडा कार्य समितिको गठन कार्य अगाडी

१४ चैत्र २०७२, आईतवार १४:०८

अनिश शर्मा गैरे/ चैत्र १४ , वामी गुल्मी । नेपाली काङ्ग्रेस मुसीकोट गाँउ कार्य समितिले आफ्नो गाबिसमा वडा कार्य समितिको गठन कार्यलाई अगाडी बढाएको छ । आजै समितिले गाबिसका दुई वडामा कार्यक्रम सम्पन्न गरेको छ । वडा नम्बर ८ मा गरिएको नया कार्य समिति गठन कार्यक्रममा क्रियाशिल सदस्य तारा प्रसाद भट्टराईको सभापतित्व रहेका थियो भने जिल्ला सदस्य कौरब खत्रीको पुख आतिथ्यता रहेका थियो ।

कार्यक्तममा इलाका नम्बर ९ का सह सचिब बिष्णु प्रसाद आचार्य, गाबिस सभापति अर्जुन सिँह ठकुरी लगायतको उपस्थिती रहको थियो । कार्यक्रमे भोजराज भट्टराइको सभापत्तिवमा २५ सदस्यीय समितिको गठन गरेको छ । जसको उपसभापसितमा जमुना आचार्य, टानीराम आचार्य, देब बहादुर सिँह, सचिबमा बाबुराम घिमिरे, गिता खत्री, सहसचिबमा कविता खत्री, बिष्णु बहादुर खत्री, कोषाध्यक्षमा पदम बहादुर खत्री, सहकोषाध्यक्षमा हिरा बहादुर खत्री लगायत अन्य सदस्यहरु रहनुभएको छ । कार्यक्रमको सञ्चालन नेका मुसीकोटका सचिब श्रीराम पोखरेलले गर्नुभएको थियो ।

त्यसैगरी वडा नम्बर ५ मा पनि वडा कार्य समिितको गठन गरिएइको छ । जस्को सभापतिमा कमल सिँह ठकुरी तथा उपसभापतिमा शोभा हमाल रहनुृभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो