<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

<"/>

2026-07-25 07:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

३०० मा बिहे गरेर भाइरल बनेका सञ्जेलले फेरी ‘जग्गे’ मा बसेर बिहे गरेको खुलाशा !

भदौ १८, काठमाडौं । सोमबार दिउसो बिहेमा रु ३०० मात्र खर्चेर भाइरल भएका शिक्षा अभियन्ता उत्तम सञ्जेल फेरी जग्गेमा बसेर बिहे गरेको तश्विर सार्वजनिक भएको छ । 

Photo Credit : चुडाराज पौडेल

‘३ सय रुपैयाँमै विवाह सम्पन्न, चप्पल लगाएरै बिहे !’ शिर्षकमा समाचार प्रकाशन भएको थियो । तर उनले पाहुना बिदाई गरेर बेलुका फेरी जग्गेमा बसेको खुलाशा भएको हो । ४१ वर्षको उमेरमा वैवाहिक बन्धनमा बाँधिएका सञ्जेलले उदाहरणीय काम गरेको भन्दै सामजिक संजालमा बधाइ पाएका थिए ।

दिउसो पशुपति क्षेत्रको गुहेश्वरीमा ३०० मा बिहे गरेको बेला उनले व्यवसायी उपेन्द्र महतो, कलाकारद्धय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यका साथै वरिष्ठ पत्रकारहरुलाई साछी राखेर बिहे गरेका थिए । तर उनले त्यसपछि फेरी जग्गेमा बसेर बिहे गरेको तश्विर भेटेपछि धेरैले पत्यार मानेनन् । 

Photo Credit : मनोज गजुरेल

दिउसो दुलाहा सञ्जेल टिसर्ट, पाइन्ट र चप्पलमा थिए भने दुलही कला अधिकारीले पनि कुर्था सुरुवाल लगाएकी थिइन् । सञ्जेलले २०० सय रुपैयाँको माला, ७५ रुपैयाँको पोते र २५ रुपैयाँको सिन्दुर किनेको भन्दै ३०० रुपैयाँमा बिहे गरेको सबैलाई बताए । यो खबर एकाएक भाइरल भएको थियो । तर पत्रकार र सबै कलाकारहरु गएपछि उनले जग्गेमा बसेर बिहे गरेको खुलेको छ । २०० सय रुपैयाँको माला फेरेर अर्को माला लगाएका थिए भने पुरोहितले होम हालेर बिहे गरेका थिए । साथै जग्गे समेत लिंगो ठड्याइएर बनाइएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक