२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

प्रहरीकै संलग्नतामा जुवातास खेलाईदै, चैनपुरमा एकै रातको करौडौको जुवा

२०७५, २५ भाद्र सोमबार १०:११

टेकेन्द्र बोहरा | भदौ २५, बझाङ | पछील्लो समयमा जिल्लाको सदरमुकाम चैनपुरमा प्रहरीकै मिलोमतोमा जुवातास मौलाउदै गएको छ ।

प्रहरीकै मिलोमतोमा प्रत्यक्ष रुपमा जुवातास खेलीरहेको सुचनाहरु बहिर आउदाँ पनि जिल्ला प्रहरी कार्यालय बझाङ र यससँग समन्धीत सरोकारवाला नि कायहरु मौन वनेका छन् ।

जिल्लाकै अति संबेदनशिल मानिने सदरमुकाम चैनपुरको धेरै जसो स्थानमा रहेका जुवा खेलाउने अखडाहरुमा दैनिकी रुपमा करौडौको जुवातास हुने गरेको तथ्य वाहिर आएको छ।

प्रहरीको प्रत्यक्ष संग्लनबाट जुवा खेलाउने ब्यत्तीका ,घर जिल्ला प्रहरी कार्यलय जाने बाटोमा रहेको शिबबोहराको घरमा, सदमुकाम चैनपुरकै चौराहा नजिकेको लाले भनेर चिनिने लालबहादुरको घरमा , मानबहादुर पहाडी भनिने मानु बोहराको घरमा , प्रहरीकै सँङ्लग्नतामा जुवा खेलिरहेको सुचनाहरु वाहिर आएको छ । 

जिल्लामा भैरहने अपराध अनुसन्धानमा खटीने घुमुवा प्रहरी र डिउटीमा खटिने प्रहरी अपराध विरुद्द खटिनुको साटो जुवाडेको सुरक्षामापछि लागी रहेको सदरमुकाम चैनपुरका स्थानियवासीहरु वताउछन  ।

म नेपालप्रहरीको क्षेत्रीय घुमुवा प्रहरी हुँ भन्दै एक रातको दशहजार पैसा असुली गरेको एक गोप्य स्रोतले जानकारी दिएको छ । 

सदरमुकाम चैनपुरमा प्रहरीको लापरवाहिका कारण दिनानु चोरीका घटाना घटीरहेका छन् | केही अघि मात्रै दिउसै अभि भनिने भएको बोहराको कानमा लगाएको मुन्द्रा चोरी भएको थियो  ।

त्यस लगत्तै सदरमुकाम चैनपुरकै मेन चैराहमा रहेको चन्द्र मोवाईल ग्यालरीमा चोरी हुदा लाखौ रुपयौ चोरी  भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ