३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रेडियोको वार्षिक उत्सवमा मुना थापा, दुर्गेश थापा र चर्चीत ¥यापर बादल थापा पनि आउने

२ बैशाख २०७३, बिहीबार १३:५३

शँकर के सी/ बैशाख २, सल्यान । रेडियो कपुरकोट सल्यानले आफ्नो छैठौँ वार्षिक उत्सव भिभिन्न सांस्कृतीक तथा चेतनामूलक कार्यक्रम गरेर मनाउने भएको छ ।

पर्सि बैशाख ४ गते शनिबारका दिनमा वार्षिक उत्सवको अवसर पारि केन्द्रीय स्तरका कालाकारहरुको साथमा विभिन्न कार्यक्रमहरु गर्न लागीएको रेडियोले जनाएको छ ।

विगत देखि नै भव्य समारोहका विचमा बार्षिक उत्सव मनाउदै आएको रेडियो कपुरकोटले यस वर्ष चर्चीत लोक दोहोरि गायीका मुना थापा, चर्चीत मोडल तथा गायक दुर्गेश थापा, चर्चीत ¥यापर बादल थापा, लोक दोहोरि गायक प्रेम विवश घर्ती, मोडल लक्ष्मी वोहोरा लगाएत करिव एक दर्जन कलाकारहरुलाइ कार्यक्रममा उपस्थीत गराउने भएको छ ।

उत्सवको अवसरमा व्यवस्थीत परिवारका विषयमा एक नाटक देखाउने कार्यक्रम रहेको पनि स्टेशन मैनेजर सन्तोष जिएमले जनाउनुभएको छ । जिल्ला स्वास्थ्य कार्यालय सल्यानको सहयोगमा नाटक देखाउन लागीएको हो ।

यसैविच रेडियोले पर्सि बैशाख ४ गते कपुरकोटमा विहान ११ बजेबाट शुरु हुने कार्यक्रममा उपस्थीत भइदिन जिल्ला स्थीत विभिन्न सरकारि तथा गैर सरकारी कार्यलयका प्रमुख तथा प्रतीनिधी, जिल्लामा क्रियाशिल विभिन्न राजनितीक दलका प्रमुख तथा प्रतीनिधी, विज्ञापन दाता, पत्रकार संचारकर्मी, कलाकार, उद्योगी, व्यापारि, श्रोता वर्ग तथा आम जनसमूदायमा आग्रह गरेको छ ।।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’