४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बस्तुगत स्थितिले पठन पाठनमा छेकबार लाउंछ: सांसद बस्नेत

१२ बैशाख २०७३, आईतवार ०९:२३

basnetबैशाख,१२, कपुरकोट (सल्यान) । एकिकृत माओबादीका केन्द्रिय सदस्य टेक बहादुर बस्नेतले बस्तुगत स्थितिको छेकबारले नै पठन पाठनमा अबरोध गर्ने बताउनु भएको छ । जसका लागि बस्तुगत स्थितिलाइ आत्मसाथ गर्दै गुणस्तरिय शिक्षाका लागि पठन पाठन हुनु पर्ने बताउनु भयो ।

नेपाल राष्ट्रिय उच्च मा.बि,किमुचौर सल्यानको ५२ औं स्थापना दिबसलाइ बस्नेतले प्रत्येक बिधालयले रचनात्मक तथा बिषयगत रुपमा अध्यापन गराउनु पर्ने बताउनु भयो । जसले गर्दा बिषयगत दक्ष जनशक्तिको उत्पादन हुने र समाजले सम्बन्धित क्षेत्रमा फट्को माने बताउनु भयो ।

प्रत्येक बिधालयमा बिषयगत अध्ययन अध्यापन बिधालयको संरचनाले पनि प्रभाब पार्ने भएकाले संरचना निर्माण तथा आबश्यक सम्बन्धित शिक्षक आपुर्तिका लागि सबैले ध्यान पुय्राउनु पर्ने बताउनु भयो ।।

–  सन्तोष जी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’