२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्मलाको निमित्त न्याय माग्दै देशभर प्रदर्शन

२०७५, ३० भाद्र शनिबार ०७:३६

भदौ ३०, काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका लागि न्याय माग गर्दै शनिबार देशभर प्रदर्शन भैरहेको छ ।

‘निर्मलाको निम्ति न्याय’ अभियान अन्तर्गत देशका विभिन्न ठाउँमा स्वतः स्फुर्त रुपमा प्रदर्शन भइरहेको छ । बलात्कारीविरुद्ध आवाज उठाउन भन्दै गाईघाटको पिपलचोक, काभ्रेको पाँचखाल, झापाको काँकडभिट्टामा बिहानै प्रदर्शन भएको छ ।

यस्तै काठमाडौंको माइतीघर मण्डला, नुवाकोटको विदुर, सिन्धुपाल्चोकको हेलम्बु, बाँकेको नेपालगञ्ज, कास्कीको पोखरा, सप्तरीको राजबिराज, सुनसरीको धरान, इनरुवा, इटहरी, मोरङको विराटनगर, झापाको दमक र अर्जुनधारामा लगायत ठाउँमा पनि प्रदर्शन हुँदैछ ।

निर्मला पन्तको बलात्कारपछि हत्या भएको ५२ दिन भैसक्दा समेत दोषीको पहिचान अझै हुन सकेको छैन । प्रहरीले प्रमाण लुकाएको भन्दै स्थानीयबासिन्दाले पहिलेदेखि नै सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

प्रदर्शनमा सहभागीहरुले निर्मलाको बलात्कार र हत्यामा संलग्नलाई पहिचान गरी कारवाही गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ