२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

कांग्रेस रुकुमका सभापति ओली भन्छन- ‘अव आर्थीक विकास हुनुपर्छ’

२० चैत्र २०७२, शनिबार ०६:२९

गणेश सिर्पाली/चैत्र–२०, रुकुम । नेपाली कांग्रेस रुकुमका सभापति प्रेम प्रकास ओलीले सबै नेता कार्यकर्ताको ध्यान आर्थिक विकासमा जानुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस छिवाङको कार्यालय उद्घाटन तथा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै सभापति ओलीले जनयुद्धका कारण थलापरेको जिल्लाको विकासका लागी आर्थिक विकास हुन जरुरी रहेको बताए ।

आर्थीक विकास भए मात्र देशले निकास पाउने भन्दै ओलीले सहकारी मार्फत कृषि उत्पादन क्षेत्रमा क्रियाशिल रहेर आर्थीक विकासमा लाग्न कार्यकर्तालाई आग्रह समेत गरे । कांग्रेसले नै देशको विकासमा नेतृत्व गर्ने समेत उनले दाबी गरे ।

त्यस्तै उनले पार्टी जिल्लालाई एक ढिक्कालाई बनाई अगाडी बढाउने प्रतिबद्धता समेत व्यक्त गरे । कार्यक्रममा पुर्व सहायक मन्त्री तथा नेपाली कांग्रेसका नेता केशरमान रोकाले जातिय राज्यको गन्ध सहित जिल्ला टुक्र्याउने षड्यन्त्र भएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान