४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

रुकुम खोलागाउँमा पानी नपाएर काकाकुल

२३ चैत्र २०७२, मंगलवार २२:१४

गणेश सिर्पाली/चैत्र–२४, रुकुम । रुकुम खोलागाउँ ९ भलाक्चामा रहेको ठुली पँधेरी पानीको मुहान सुकेपछि गाउँमा खाने पानीको अभाव भएको छ ।

गाउँमा खानेपानीको अभाव भएपछि १ घण्टाको दुरीमा हिँडेर पानी खान बाध्य भएको स्थानियले बताएका छन् । ४१ घरधुरी रहेको उक्त गाउँमा घरघरमा धारा भएपनि पानी नआएपछि १ घण्टा टाढा चिसापानीको मुहान बाट पानी बोक्न बाध्य भएका हुन ।

टाढा बाट पानी बोक्दा समयको अभाव हुन्नका साथै घरको काम पनि नपुग्ने गरेको स्थानिय ईस्वरी केसीले बतानभयो । उहाँका अनुसार धारामा गएर पनी आधा घन्टा पालो कुनुपर्ने बाध्यता रहेको छ ।

खानेपानीको समस्या समाधान गर्न ढुङगे धारा मुहान बाट पानी ल्याई सहज गर्न सकिने तर ढुङगे धारा मुहान गाउँ देखि टाढा भएकोे स्थानियले बताएका छन् ।

समस्या समाधानका लागी सम्बन्धित निकाय संग पटक पटक अनुरोध गर्दा पनि कुनै सुनुवाइ नभएको स्थानियको भनाई छ ।

यसैविच सोहि ठाउँमा २०७० सालमा स्थानियका २ लाख लगानीमा बनेको सिचाई ट्याङकीमा पानी नआउँदा प्रयोग विहिन रहेको छ । सिचाई ट्याङकी प्रयोग नहुँदा उत्पादनमा समेत कमि आएको कृषक भिमबहादुर खत्रीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ