३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

सिस्नेमा आगलागी, आगो नियन्त्रण गर्ने क्रममा २ जना घाइते

२३ चैत्र २०७२, मंगलवार २२:२०

aagalagi newsगणेश सिर्पाली/चैत्र–२४, रुकुम । रुकुम सिस्ने १ बाछिमेला सामुदयी बनमा आगलागी हुँदा करिब ६ लाख बराबरको क्षेती भएको छ ।

यस्तै आगो नियन्त्रण गर्ने क्रममा २ जना सामान्य घाईते भएका छन् । घाईते हुनेमा सिस्ने ३ का गंगे वुढा र बेलमती वुढा रहनु भएको छ । आगो निभाउने क्रममा शरिरको सबै भागमा पोलेर वुढा सामान्य घाईते हुनुभएको छ भने बेलमती वुढा ढुङगा लागेर घाईते हुनुभएको छ ।

माथि बाट आएको ढुङगा लागेर वुढाको खुट्टामा सामान्य चोट लागेको बताईएको छ । घाईते दुबैको अहिले स्थानिय मेडिकलमा उपचार भैरहेकोे सिस्ने गाविस सहायक मोतिराम वुढाले जानकारी दिनुभयो ।

आगलागी हुँदा सामुदायकि वनको ५ हेक्टर भाग जलेको छ । त्यस ठाउँमा रहेका ३ वटा गोठ, एउटा देविको मन्दीर र वनमा पाईने बोटबिरुवा सबै जलेर नस्ट भएको बताईएको छ ।

स्थानिय कृष्ण वुढाले आप्नै काल्नोमा काँडा जलाउने लगाएको आगो नियन्त्रण बाहिर गएको बताईएको छ । मंगलबार बिहान ७ वजेदेखि लागेको आगो बेलुकी ६ वजे स्थानियको सहयोगमा नियन्त्रणमा लिईएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ