३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

स्वास्थ्य क्लिनिक स्थापनाका लागी दानविर

२६ चैत्र २०७२, शुक्रबार ०६:२५

गणेश सिर्पाली, चैत्र २६, रुकुम । रुकुम आठविसकोट ३ का एक व्यक्तिले गाउँघर तथा वाल क्लीनिक स्थापनाका लागी ३ लाख ५० हजार बराबरको सहयोग गरेका छन् ।

स्थानिय हस्तबहादुर वुढाले क्लीनिक स्थापनाको लागी ३ सय २५ वर्गमिटर क्षेत्रफल भएको ३ लाख ५० हजार बराबरको जग्गा निशुल्क प्रदान गर्नुभएको हो ।

गाउँमा स्वास्थ्य सँस्था नहुँदा विरामी वालबालिका हरुको स्वास्थ्य जोखिममा पर्ने हुँदा गाउँमै उपचार गराउने उदेश्यले क्लीनिक स्थापनाका लागी निशुल्क जग्गा दान गरेको वुढाले बताउनुभयो ।

गाविसको ३, ४ र ५ नः वडाको पायक पर्ने उक्त ठाउँमा अव गाउँघर तथा वाल क्लीनिक स्थापना गर्ने बताईएको छ । क्लीनिक स्थापनाको लागी जग्गा दान गर्ने वुढालाई धन्यवाद ज्ञापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति