४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

मुसिकोट क्याम्पस संचालक समिति अध्यक्षमा कृष्ण रोकाय सिफारिस

१४ बैशाख २०७३, मंगलवार १२:३२

news rukumगणेश सिर्पाली । वैशाख–१४, रुकुम । मुसिकोट खलंगा बहुमुखी क्याम्पस संचालक समितिको अध्यक्षमा कृष्ण वहादुर रोकायलाई सिफारिस गरिएको छ । हिजो बसेको क्याम्पस सभाको दोस्रो बैठकले रोकायलाई अध्यक्षका लागी त्रिभुवन विश्व विद्यालय सामु मनोनयनका लागी सिफारिस गरेको हो ।

अव त्रिभुवन विश्व विद्यालयले रोकायलाई मनोनयन गरेमा उहाँ आगामी कार्यकालका लागी क्याम्पस संचालक समितिको अध्यक्ष बन्नुहुने छ । यसैविच बैठकले क्याम्पस संचालक समितिको सदस्यमा ११ जनालाई निर्वाचित गरेको छ । क्याम्पस विगत १ वर्षभन्दा लामो समय देखी संचालक समिति विहिन थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद