४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

सहकारीद्दारा मनीट्रान्सफर सेवा सुरु

२५ भाद्र २०७२, शुक्रबार १८:५२

sahakari

सलिम अन्सारी । भदौ २६ बडडाडाँ । ऐरावती सहकारी सानाकिसान बहुउध्यशिय सहकारी सँस्था बडडाडाले आइतबार देखी मनीट्रान्सफर सेवा सुरु गरेको छ।

सहकारी सँस्थाको सदस्य तथा गैरसदस्यलाइ बिश्वासनिय र भरपर्दो सेवा प्रवाह गर्ने उद्दयशयले ग्रामिण क्षेत्रबाट सेवा सुचारु गरिएको सँस्थाले जनाएको छ । प्रभु बिकास बैक सँगको सहकार्यमा सेवा आरम्भ गरिएको अध्यक्ष चिन्त बहादुर सोमै मगरले बताए । बिस २०५९ सालमा स्थापना भएको सहकारीले गाउँस्तरमा रहेर बिभिन्न सरकारी तथा गैरसरकारी निकाए सँगको समन्वयमा कृषिसँग सम्बन्धीत कार्यक्रम सन्चालन गर्दै आएकोमा आज देखी बैकिगँ सेवा थप गरेको जनाएको छ। सेवा सुचारु सँगै यस क्षेत्रको आर्थिक क्षेत्रमा कोसेढुगाँ साबित हुने सोमैले बताए। अव सेवा ग्राहिहरुले देश तथा बिदेशबाट पठाएको रकम सजिलै पाउन र पठाउन सक्ने छन।

यसैबिच सहकारी सँस्था र उधोग बाणिज्य सँघ बडडाडाँ बजार इकाइका नबनिर्बाचित पदाधिकारी सदस्य बिच परिचयात्मक र छलफल कार्यक्रम गरिएको छ।सहकारी सँस्थाको सभाहलमा आयाजित कार्यक्रममा वजारमा पछिल्लो समय कृषिजन्य बस्तुहरुको खरिद तथा बिक्रीमा अस्वस्थ प्रतिस्प्रधा बदेको भन्दै यसलाइ व्यवस्थापन गर्ने बारेमा छलफल गरिएको उध्योग बाणिज्य सँघ बडडाडाँ वजार इकाइका अध्यक्ष कृष्ण बहादुर रायमाझीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ