११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

बैंक अफ काठमान्डौको ५३ औ शाखा बिजुवारमा बिस्तार

२८ फाल्गुन २०७२, शुक्रबार ०४:२८

bank of kathmandu pyuthanफागुन २८, प्युठान । बैंक अफ काठमाण्डौले ५३ औँ शाखाको रुपमा प्यूठान विजुवार शाखाको बिहिबार औपचारिक उद्घाटन गरेको छ ।

ग्रामीण क्षेत्रमा बैंकिङ्ग सेवा विस्तार गर्ने उद्देश्यका साथ प्यूठानको बिजुवारमा नयाँ शाखाको विस्तार गरेको हो । बैंक अफ काठमाण्डौका सञ्चालक सन्तविर सिं थापा तथा सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमका वलजित बोहोराले बैंक अफ काठमाण्डौको उद्घाटन रिवन काटेर गर्नुभएको थियो ।

त्यसै गरी भालुवाङ शाखाको उद्घाटन सञ्चालक वलाराम न्यौपानेले गरेको बैंक अफ काठमाण्डौले बताएको छ । संयुक्त अधिराज्य को यु.के.एड.अन्तर्गत हाल सञ्चालित सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको सहयोगमा न्यून बैंकिङ्ग पहुँच भएका ग्रामिण क्षेत्रमा सेवा पु¥याउने र कृषि क्षेत्रमा आफ्नो सेवा विस्तार गर्ने उद्देश्यले प्यूठानमा पनि ५३ औँ शाखाको रुपमा शाखा विस्तार गरिएको बैंक अफ काठमाण्डौ प्यूठानका प्रमुख केशवराज जो.सी.ले जानकारी दिनु भयो ।

साथै उहाँले निक्षेप, कर्जा, रेमिटान्स, ग्यारेन्टि, लगायतका सम्पुर्ण सेवा प्रदान गर्ने तथा किसानहरुलाइ सजिलो खेतिपाती कर्जा नयाँ योजना उपलब्ध गराउने उहाले बताउनुभयो । -शशिधर भण्डारीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु