२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगामा बचत तथा ऋण सहकारी संघ जिल्ला तदर्थ समितिगठन

१४ चैत्र २०७२, आईतवार १०:३०

पूर्णप्रसाद न्यौपाने, चैत १४, ओखलढुंगा /
ओखलढुंगामा बचत तथा ऋण सहकारी संघ जिल्ला तदर्थ समिति गठन भएको छ । संघका केन्द्रिय संचालक दिपक पनेरु र
केन्द्रिय कोषाध्यक्ष नानिबाबु बुधाथोकिको उपस्थितीमा सम्पन्न भेलाले जिल्ला संघ तदर्थ समिती गठन गरेको
हो ।

sahakri

समितिमा
सुर्योदय सहकारीका शंकर कटबाल संयोजक,मध्यमोलुङ सहकारीका तुलाराम पराजुली उपाध्यक्ष, शिवदुती सहकारीका
राजन खत्री सचिव अष्टमातृका सहकारीका शारदा राजभण्डारी कोषाध्यक्ष लगाएतका ११ सदस्य रहेको नवगठित तदर्थ
समितिका सचिव राजन खत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार
ओखलढुंगामा बचत तथा ऋण सहकारी सम्बन्धी अभिमुखिकरण समेत सम्पन्न भएको छ । कार्यक्रममा जिल्लामा सञ्चालीत
बचत तथा ऋण सहकारीमा आवद्ध सहकारीकर्मीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ