2026-07-25 01:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पत्रकार चन्दलाई रिहाईको माग गर्दै सर्वोच्चमा रिट दायर

मंसिर १६ काठमाण्डौं | प्रचण्डमाथि खुकुरी प्रहारको प्रयास भन्ने शिर्षक समाचार लेखेको आरोपमा पोष्टपाटी डटकमका सम्पादक गोपाल चन्दलाई रिहाईको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणमा रिट दायर भएको छ ।

 पत्रकार चन्दका भाई रमेश डाँगीले आज सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका छन । रिटमा गृमन्त्रालयलाई विपक्षी बनाईको छ । 

प्रचण्डमाथि खुकुरी प्रहारको प्रयास भन्ने शिर्षक समाचार लेखेको आरोपमा  मंसीर ११ गते तारकेश्वर नगरपालिका वडा नं ०९ शुभकामना टोल काठमाण्डौं बाट महानगरीय अपराध महाशाखाले पत्रकार चन्दलाई पक्राउ गरेको थियो । पत्रकार चन्दलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ ।  

पत्रकार चन्दलाई रिहाईको माग गर्दै पत्रकार प्रकाउ परे लगतै क्रान्तिकारी पत्रकार संगठन नेपाल र नेपाल पत्रकार महासंघले  प्रेस विज्ञप्ती निकालेको थियो भने प्रेस काउन्सिल नेपालले महानगरीय अपराध महाशाखालाई पत्रकार चन्दको रिहाईको माग गर्दै पत्र समेत लेखेको  थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक