२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामुदायिक वनको काठ दुरुपयोगमा मुद्दा

२०७५, २१ मंसिर शुक्रबार ११:२३

मङ्सिर २१, काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल सङ्खुवासभामा कार्यरत सशस्त्र प्रहरी नायब उपरीक्षक रामप्रसाद भण्डारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

आयोगका अनुसार सामुदायिक वनको काठ दुरुपयोग गरी बेचेको अभियोगमा रु एक लाख चार हजार १३६ बराबरको बिगोसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगका अनुसार विना इजाजत सरकारी सवारी साधनको प्रयोग गरी अन्दाजी १०० क्युफिट बराबरको १८४ थान सालको चिरान काठ प्रहरी नायब उपरीक्षक भण्डारीले अरुण गुल्मको भौतिक संचरना निर्माणका लागि भन्दै स्थानीय आहाले सिस्ने सामुदायिक वनबाट प्राप्त गरेको देखिएको छ । 

गुल्मको भौतिक संरचना निर्माण गर्न उपलब्ध गराएको काठ धरान पठाई सरकारी सम्पत्तिको दुरुपयोग गरेको पाइएको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो