By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    14 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    15 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    20 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    2 days ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    20 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: समसामयिक नेपाली कला प्रदर्शनीमा
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > समसामयिक नेपाली कला प्रदर्शनीमा
काठमाडौँ - KTMसमाज

समसामयिक नेपाली कला प्रदर्शनीमा

साझासवाल
Last updated: December 20, 2018 7:50 am
साझासवाल
3 Min Read
Share

        मीना घोरसाइने  पुस ५, काठमान्डौ (रासस) | समाजमा शैक्षिक चेतनाको स्तर वृद्धि भए पनि महिला र पुरुषबीचको विभेदको अझै अन्त्य हुन सकेको छैन । शहरी क्षेत्रमा छोरीलाई पढाएर आफ्नो खुट्टामा उभिनसक्ने बनाउनुपर्छ भन्ने चेतनाको विकास भइरहँदा ग्रामीण क्षेत्रमा अझै विभेद विद्यमान नै छ । 

कलाकार शिलाशा राजभण्डारीले नेपाल कला परिषद्मा प्रदर्शनीमा राख्नुभएको लैङ्गिक असमानतासम्बन्धी पलङले अहिले निकै चर्चा पाइरहेको छ । उक्त पलङमार्फत राजभण्डारीले बाल्यावस्थादेखि महिलालाई कसरी तयार पारिन्छ भन्ने स्पष्ट पार्न खोज्नुभएको छ । प्रदर्शनीबारे उहाँ भन्नुुुहुन्छ, “विवाह पुरुषका लागि त मिलन नै होला, तर महिलाका लागि विछोड पनि हो ।” नेपाली समाजमा महिलालाई चाहेर वा नचाहेर विवाहपछि आफ्नो पहिचान नै त्याग्न बाध्य बनाइदिएको उहाँको बुझाइ छ । 

सानैदेखि केटी मान्छे अरूको घरमा गएर जीवन बिताउनुपर्छ भन्ने परिवारले बनाइदिएको मानसिकताप्रति उहाँले आपत्ति जनाउँदै महिला स्वतन्त्रता र लैङ्गिक समानतालाई आफ्नो कलामार्फत देखाउनुभएको छ । आफ्ना सबै विचारलाई कलामार्फत देखाउन खोजिएको उहाँ बताउनुहुन्छ । 

नेपालमा वैदेशिक रोजगारीका क्रममा थुप्रै नेपाली कामदार ठगिइरहेको अवस्था छ । सोही विषयमा कतारमा गई अध्ययन गरी कलाकार मेख लिम्बूले बनाउनुभएको भिडियोको चर्चा पनि उत्तिकै छ । ‘साइलेन्ट पोट्रेड’ को नामबाट लिम्बूले तयार पार्नुभएको उक्त भिडियोमा वैदेशिक रोजगारीमा गएर विदेशमा नै बसिरहेका कामदारबारे चित्रण गर्न खोज्नुभएकोे छ । उहाँ भन्नुहुन्छ, “नेपालबाट वैदेशिक रोजगारका क्रममा जाँदा एजेण्टमार्फत थुप्रै कामदार ठगिइरहेको स्थिति छ, तर पनि उनीहरूले आफ्ना अधिकारका लागि बलियो आवाज उठाउन सकिरहेका छैनन् ।” आफन्तमार्फत नेपाली कामदार ठगिन पुगेको तीतो यथार्थ उहाँले प्रस्तुत गर्नुभएको छ । उक्त भिडियो सन् २०१२ देखि बनाउन शुरु गरेको उहाँले बताउनुभयो । 

नेपाली कलाले विश्वमा चर्चा बटुल्न थालेसँगै सन् २०१२ मा कला परिषद्मा डिना वाङ्देल सदस्य रहँदा युरोपको अष्ट्रियामा रहेको भियनास्थित वेल्ट सङ्ग्रहालयका प्रमुख क्रिश्चियन सिकलग्लुबरबीच नेपालको सङ्ग्रहालयमा नेपाली मौलिक चित्रकला प्रदर्शनी गर्ने निर्णय भएको थियो । वाङ्देलको मृत्युपछि उक्त निर्णय केही समयसम्म कार्यान्वयनमा आउन सकेको थिएन् । पछि नेपालका लागि परिषद्की स्वस्ती राजभण्डारीको नेतृत्वमा उक्त प्रदर्शनी गर्ने निर्णय भएको थियो । 

वेल्ट सङ्ग्रहालयको आयोजनामा भएको यस प्रदर्शनीमा ८० कलाकारमध्ये ३७ कलाकारले तयार पारेको कला मात्र छनोट गरिएको राजभण्डारीले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “अन्तर्राष्ट्रियस्तरमा गरिने प्रदर्शनी स्वदेशमा गर्नेजस्तो सहज हुँदैन, त्यसैले हामीले २०१७ देखि नै तीव्ररूपमा तयारी शुरु ग¥यौँ ।” प्रदर्शनीमा आधुनिक कला भनिए पनि नयाँ कलाकारले आधुनिकतासँगै नेपालको परम्परालाई पनि नभुलेको उहाँले बताउनुभयो । उहाँ थप्नुहुन्छ, “नेपाली कलाकारको कला विश्वका कुनै पनि कलाकारको भन्दा कम छैन ।” 

हाल भइरहेको कला प्रदर्शनी शुक्रबार समापन हुनेछ भने २०१९ को अप्रिल महीनाबाट भियनाको सङ्ग्रहालयमा प्रदर्शनीका लागि जानेछ । यो अहिलेसम्मकै सबैभन्दा ठूलो प्रदर्शनी हो । हाल कला परिषद्मा नेपालका ३७ कलाकारले बनाएको चित्रकला, वास्तुकला तथा भिडियोग्राफी गरी ९० कला प्रदर्शनीमा छन् । नेपालका पुराना चित्रकार लैनसिँह वाङ्देल, मनोजबाबु मिश्र र शशि शाहका चित्रकला पनि प्रदर्शनीमा राखिएको छ । परिषद्को तथ्याङ्कअनुसार हाल दैनिक १५० भन्दा बढीले प्रदर्शनीको अवलोकन गरिरहेका छन् । (तस्बीर संलग्न छ) 

Share This Article
Facebook Email Copy Link Print
Previous Article यी हुन् सबैभन्दा कमजोर पासवर्ड, विज्ञहरु भन्छन् यी २५ पासवर्ड राख्दै नराख्नुस्
Next Article कालीगण्डकी प्रसारण करिडोर प्रभावित
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMमनोरञ्जनमुख्य समाचार

‘एक्टर टेक वान’ को रिलिज २२ गतेसम्म रोक्न अदालतको अल्पकालीन आदेश

1 year ago
समाज

इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज होटेलमा मृत अवस्थामा फेला

57 years ago

माईती जान नदिएको भन्दै वुहारीद्धारा सासुको हत्या

57 years ago
कपिलवस्तु - KPLसमाज

छोरी पाएको भन्दै श्रीमान र ससुराद्वारा सविनालाई निर्घात कुटपिट

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?