२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

तुनपा ७ कल्लेमा देवि भगवती मन्दिरको उद्घाटन

२ बैशाख २०७३, बिहीबार १३:५४

शँकर के सी/ बैशाख २, दाङ । दाङको तुलसिपुर नगरपालिका ७ कल्ले दाङमा खैरावाङ देवि भगवती मन्दिरको पुन निर्माण गरि आज चैते दशैको अवसर पारि उद्घाटन गरिएको छ ।

पुर्खाहरुको पालामा नै स्थापाना गरिएको मन्दिर भए पनि अत्यन्तै जिर्ण अवस्थामा रहेकाले नव ज्योती सांस्कृतीक युवा क्लव र स्थानीयको पहलमा मन्दिरको पुन निर्माण गरिएको समाजसेवि डिल बहादुर थापाले रेडियो कपुरकोटलाइ जनाउनुभयो ।

मन्दिर पुन निर्माणमा स्थानीय नमुना टोल र सृजना टोलका वासिन्दाले करिव १ लाख ३० हजार बराबरको श्रमदान गरेका छन् । यस्तै समाजसेवि शुक बहादुर घर्ती, नेपचान रोकाले जस्ता पाता तथा अन्य सामग्री र राजकुमार पुनले देवि भगवतीको मुर्ती सहयोग स्वरुप उपलव्ध गराउनुभएको थियो ।

नव ज्योती सांस्कृतीक युवा क्लवका अध्यक्ष टेक बहादुर घर्तीको अध्यक्षता तथा समाजसेवि राजकुमार पुनको प्रमुख आतीथ्यतामा भएको कार्यक्रमको सञ्चालन क्लवका संस्थापक अध्यक्ष तथा समाजसेवि डिल बहादुर थापाले गर्नुभएको थियो ।।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु