चैत्र ४, धनुषा / सेवाग्राहीसँग
पाँच हजार घुस लिइरहेको अवस्थामा गाविस सचिव पक्राउ परेका छन्। निरंशन साह हंसपुर गाविसका सचिव,
सेवाग्राहीसँग घुइ लिइरहेको अवस्थामा पक्राउ परेका हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग इकाल
कार्यलय बर्दिबासका इन्चार्ज डिएसपी सन्तोष आचार्य नेतृत्वको टोलीले सचिव साहलाई पाँच हजार घुस लिइरहेको
अवस्थामा पक्राउ गरेको हो।