२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा पत्रकार राहत कोषका लागि जेसीजको सहयोग

२० बैशाख २०७३, सोमबार ११:००

dang sajha sabalसन्तोषकुमार गुप्ता/ बैशाख २०, दाङ । त्रिभुवननगर जेसीजले पत्रकारहरुका लागि आर्थिक सहयोग गरेको छ । जेसीज सप्ताहको अवसरमा सहयोग डेस्क सञ्चालन गरेर संकलित सहयोग रकम जेसीजका कार्यवाहक अध्यक्ष विवेक आचार्य र कार्यकारिणी उपाध्यक्ष सनत गिरीले महासंघका अध्यक्ष सुदिप गौतमलाई हस्तान्तरण गर्नुभएको छ ।

शनिबार घोराहीमा एक कार्यक्रमको आयोजना गरी ९ हजार २ सय ३५ रुपैया पत्रकार महासंघ दाङका अध्यक्ष सुदिप गौतमलाई हस्तान्तरण गरिएको जेसीज सप्ताह मुल संयोजक समेत रहनुभएका कार्यकारिणी उपाध्यक्ष गिरीले जानकारी दिनुभयो । उक्त अवसरमा जेसीजका कोषाध्यक्ष बसन्तराज अधिकारी, सदस्यहरु मीनराज भाट, दीपक शर्मा, किरण न्यौपाने, पूर्व अध्यक्ष सुशील प्रकाश आचार्यलयगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो