२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

भारतीय मोटरसाइकलमा आगजनी

१५ कार्तिक २०७२, आईतवार ०२:१४

कात्तिक १५, गौशाला । मधेस बन्दको अवज्ञा गरेको
भन्दै महोत्तरीको सोनमा बजारमा आज संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले भारतीय नम्वरको एक
मोटरसाइकलमा आगजनी गरेका छन् ।

महोत्तरी जिल्लाको पश्चिमी सम्सी
सिमानाका हुँदै भारतबाट पेट्रोलियम पदार्थ बोकेर आएको बीआर३०बी ४३८२ नम्बरको भारतीय मोटरसाइकलमा
मोर्चाका कार्यकर्ताले आगजनी गरेको मोर्चामा आबद्ध सद्भावना पार्टीका नेता लालबाबु यादवले बताउनुभयो

साथै मोटरसाइकलमा ल्याइएको ५० लिटर पेट्रोल र ५० लिटर
डिजलसमेत जलाएर नष्ट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन