2026-07-24 08:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुस्तकालय सङ्घको अध्यक्षमा अधिकारी

माघ ७, काठमाण्डौ | नेपाल पुस्तकालय सङ्घको नयाँ कार्य समितिको अध्यक्षमा इन्द्रप्रसाद अधिकारी निर्वाचित हुनुभएको छ । उहाँ त्रिवि केन्द्रीय पुस्तकालयका प्रमुखसमेत हुनुहुन्छ । 

उपाध्यक्षमा सुदीप ढकाल, महासचिवमा रेशमा डङ्गोल, सहसचिवमा सरोज गैरे र कोषाध्यक्षमा रीता शर्मा निर्वाचित हुनुभएको सङ्घले आज जनाएको छ । यही माघ ५ गते भएको निर्वाचनले सङ्घको सदस्यमा गोविन्द चौलागाईं, वसन्त पौडेल, केन्द्रा फोम्बो, सुषमा बस्नेत, अञ्जु श्रेष्ठ, शैलेन्द्रकुमार गुप्ता र रितेस नेवाः लाई निर्वचित गरेको छ । 

नेपाल पुस्तकालय सङ्घ व्यावसायिक पुस्तकालायकर्मीको एक पेशागत सङ्घ हो । नवनिर्वाचित अध्यक्ष अधिकारीले समाजमा औपचारिक तथा अनौपचारिक दुवै किसिमका ज्ञान फैलाउन पुस्तकालयको महत्व रहेको बताउँदै प्रत्येक स्थानीय तहमा पुस्तकालयको विकास गर्न सरकारसँग सहकार्य र समन्वय गरिने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक