२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

च्याङ्ग्राको मुल्य दोब्बर

२०७२, २८ आश्विन बिहीबार १२:१७

असोज २८, पर्वत । हिन्दुहरुको महान् चाड विजया दशमी शुरु भएसँगै मुस्ताङबाट पर्वतमा भेडाच्याङ्ग्रा भित्रिन थालेका छन् । भेडाच्याङ्ग्रा भित्रिए पनि गत बर्षको तुलनामा यसबर्ष भने उपभोक्ताको ढाड सेकिने भएको छ ।

खसी हेरेर फर्सी आउनुपर्नै स्थति नहोला भन्न सकने अबस्था छैन । गत बर्षको तुलनामा जिल्लामा मुस्ताङबाट कम खसी झरेका कारण पनि खुसीको मुल्य दोब्बर भएको व्प्यापारीहरु बताउँछन् । पहिले म्ुस्ताङबाट भोटेले भेडाच्याङ्ग्रा ल्याउने गरेता पनि पछिल्लो समयमा स्थानियबासिन्धार्नै मुस्ताङमा पुगेर खरिद गरेर ल्याउने गरेका कारण पनि खसीको मुल्य गत बर्षको तुलनामा बढी भएको हो ।

गत बर्षको तुलनमा यस बर्ष खसीको मुल्य दोब्बर भएका कारण बजेटले थेग्न नसक्ने बाज्ुङ गासिवसका लालबहादुर पौडेलले बताए । दशैका लागि खसी किन्नको लागि कास्की नयाँपुल पुगेका उनी बजेटले थेग्न नसकेको भन्दै खाली हात घर फर्किएका छन् । उनले भने यसपाली मुस्ताङको च्याङ्ग्रा खाउँला भनेको बजेटले थेगेन अब गाउँमा नै खसी बोका खोज्नुपर्ला उनले भने ।

दशैको लागि खसी ने किन भन्ने प्रश्नमा उनलेभ भने बाउबाजेले मान्ँदै आएको चलन त मान्नुनै पर्यो अनि लेकमा बसेका च्याङ्ग्रा खाएमा उनीहरुले खाएको चडीबुडी पाइने भएका कारण च्याङ्ग्रा खोज्न आएको बताए । यतिबेला जिल्लामा च्याङ्ग्रा सामान्य २० देखि २५ हजारको हाराहारीमा विक्रिवितरण भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा