२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सबै उडान अवतरण बन्द

२०७५, १३ माघ आईतवार ०२:०९

माघ १३, काठमाडौँ | काठमाडौं उपत्यकामा मौषम खरावीको कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सबै उडान अवतरण बन्द भएको छ । आकासमा भिजिबिलिटी निकै कम भएको कारण पनि विमानस्थल ठप्प भएको हो ।

मौषमी बदलीकै कारण आइतबार विहानैदेखि अन्तर्राष्ट्रिय तथा राष्ट्रिय उडानहरु ठप्प भएका छन् । एयरपोर्ट पूर्ण रुपमा ठप्प बन्दा कुनै पनि उडान अवतरण हुन सकेका छैनन् । बिभिन्न गन्तव्यको लागि बिहानै देखि आएका यात्रु तथा आफन्तजनहरु मौषम खुल्ने आशामा छन् भने बाहिरबाट नेपालका लागि आएका विमानहरु नजिकका अन्य एयरपोर्टमा डाइभर्ट गराइएको छ ।

उडान अवतरणका लागि १५ सय मिटरसम्म भिजिबिलिटी चाहिने हुँदा सो भन्दा कम भिजिवीलिटि रहेक्पो कारण उडान अवतरण हुन सकेको छैन । 

मौसमविदहरुका अनुसार काठमाडौंको आकाश दिउँसोतिर मात्र खुल्ने अनुमान छ । काठमाडौँ लागायत देशका बिभिन्न स्थानमा सिमसिम बर्षाका कारण पछिल्लो २/३ दिनदेखि बढी जाडोको महसुस गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह