१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

प्याव्सनको टोलीले सामुदायीक विद्यालयलाई ध्वनी सामाग्री सहयोग

१८ माघ २०७२, सोमबार ०५:०१

माघ १८, पर्वत ।  निजी तथा आवासिय विद्यालय अर्गनाईजेशन (प्याब्सन)को एक टोलीले आईतबार उत्तरी पर्वतको मल्लाज माझफाँट गैराटोलमा रहेको एक सामुदायीक विद्यालयलाई ध्वनी सामाग्री सहयोग गरेका छन् ।

समाजकल्याण प्राबिलाई एक थान ध्वनी सामाग्री सहयोग गरेका हुन् । प्याब्सनका केन्द्रिय अध्यक्ष केशव पुरी, निवर्तमान केन्द्रिय सदस्य यमप्रसाद शर्मा, पर्वत जिल्ला अध्यक्ष हिमबहादुर पौडेल तथा उपाध्यक्ष बसन्तकुमार कर्माचार्यको टोलीले सहयोग गरेको हो ।

यसैगरी पर्वत प्याबसनका अध्यक्ष पौडेल र उपाध्यक्ष कर्माचार्यले विद्यालयका उत्कृष्ट विद्यार्थी कक्षा ४ का सुदिप नेपालीलाई नगद पाँचपाँच सय रुपैया प्रोत्साहन स्वरुप प्रदान गर्नुभयो । मल्लाज माझफाँट सामुदायीक अध्ययन केन्द्रका अध्यक्ष थलबहादुर जिसीको अध्यक्षता र विद्यालयका प्रअ ओमबहादुर जिसीले सञ्चालन गर्नुभएको कार्यक्रममा सहयोगदाताहरुलाई स्वागत तथा सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन