२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकै सबैभन्दा ठूलो ज्यान भएका रोली नेपाल आइपुगे

२०७५, २ फाल्गुन बिहीबार १२:०७

फागुन २, काठमाण्डौ । विश्व बडी बिल्डिङमा सबैभन्दा ठूलो ज्यान भएका रोली विंक्लार नेपाल आइपुगेका छन् । 

नेपालमा आयोजना हुन लागेको आईएफबीसी नेपाल बडी बिल्डिङ च्याम्पियनसिपको प्रो–क्वालिफायर्सका लागि उनी नेपाल आएका हुन् ।

आज विमानस्थलमा रोलीलाई नेपाली पूर्व बडी बिल्डर तथा आईएफबीबी नेपालका प्रमुख सानु गुरुङले स्वागत गरेका हुन् । विंक्लालारलाई विमानस्थलमा खादासहित नेपाली ढाका टोपी लगाएर स्वागत गरिएको थियो । 

उनले यो प्रतियोगितामा गेष्ट पोजरका रुपमा स्टेजमा प्रवेश गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह