१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

तीन दिन सम्म सञ्चालित कफि तालिम सकीयो

२८ माघ २०७२, बिहीबार १२:५०

महेन्द्र जिसी/माघ २८, पर्बत । गत माग २६ गते बाट सञ्चालनमा रहेको जिल्ला स्तरीय कफि कृषक तालिम विहीबार सकीएको छ ।

अन्तीम दिन निलोतुथो र चुनको मीश्रण मिलाएर वाडो मीश्रण र पेष्ट बनाउने तरीकासकीकाए पछि तालिम सकीएको हो । हिउँदमा वर्षाद कम हुने भएका कारण वोटका काण्ड चर्कीने भएका कारण रोग र किराले आक्रमण गर्न सक्ने ठाउँमा मीश्रण लगाएर उपचार गर्ने प्रयोगात्मक पद्धती सीकाइएको वागवानी अधिकृत अजय अधिकारीले जनाकारी दिनुभयो ।

जिल्ला कफि व्यवसायी संघ अध्यक्ष भवानी प्रासद शर्माले सहभागिहरुलाई बगैचामा लगेर तालिम दिलाएर सीकाउँदा व्यवहारीक सीपको विकास भएको बताउनु भयो । कफिमा पछिल्लो समय देखीएको रोग र उपचार पद्धती वोटबाट सीक्न पाउँदा धेरै ज्ञानको विकास भएको कृषकहरुले बताएका छन । उनिहरुले सबै व्यवसायको स्थलगत प्रयोगात्क तालिम लिन सक्ने हो भने बढी लावदाही हुने बताएका हुन ।

समापनका अवसरमा वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले कृषकहरुको निवाह मुखी पेशालाई व्यवसायीकरण गराउन तालिमको आयोजना गरिएको बताउनु भयो । नेपाल भन्दा बाहीरी राष्ट्रमा खपत हुने भएका कारण कफिलाई अर्गानीक बनाउन गोठेमलको उपयोग बढाउनु पर्ने रेग्मीको भनाई थियो ।

कार्यलय नजिक रहेको नारी शिल्पकलाकेन्द्रमा रहेको कफी बगैचामा प्रयोगात्मक तालिम गरीएको हो । २५ जना कृषकहरुको सहभागितमा भएको तालिमले कफिमा गुणस्तरीयता ल्याउने विस्वास गरिएको छ । कृफि कृषक कृषकमात्र नभई घरेलु उद्योगी समेत बन्ने कार्यलयले बताएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का