१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नवजागृतलाई लायन्सको १ लाख

२९ माघ २०७२, शुक्रबार ०६:५८

माघ २९, पर्वत । तिलाहार गाविसका रहेको नव जागृती उच्च माध्यामिक विद्यालयलाई लायन्स क्लब अफ कुश्मा सिटिले एक लाख एक हजार बराबरको जिन्सी तथा नगद प्रदान गरेको छ ।

५० औं स्वर्ण महोत्सवको अबसरपारि क्लबले ४१ हजार नगद र ६० हजारको २ सय १४ थान पुस्तक एक कार्यक्रम विच हस्तान्तरण गरेको हो । जापानमा रहेका लायन्स क्लब अफ इन्टरनेश्नल डिस्ट्रीक ३३७–सी २ आर् नागासाक, इशाह, सिमबरा जापानको सहयोग र लायन्सक क्लब अफ कुश्मा सिटिको पहलमा उक्त रकम वितरण गरिएको हो ।

जापानमा रहेको उक्त लायन्स क्लबको सहयोग तथा जापानमा अध्ययनका शिलशिलामा गएका ठाकुर बहादुर पौडेल क्षेत्री, लायन्स कुश्मा सिटिकी संस्थापक सदस्य उषा भण्डारी पौडेल, ९ बर्षिय छोरी उत्कर्ष पौडेलको सक्रियता र लायन्स कुश्मा सिटिकी संस्थापक अध्यक्ष सरस्वती भण्डारीको पहलमा उक्त रकम आएको थियो ।

लायन्स कुश्मा सिटिले जापानबाट आएको ७ लाख ७२ हजार रुपैयाँ जिल्लामा रहेका ११ वटा विद्यालयलाई विभिन्न जिन्सी सामग्री तथा नगद गरी वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का