२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

एमाले परित्याग गरी चार जना एमाओवादीमा प्रवेश

२०७२, २९ माघ शुक्रबार ११:०५

माघ २९, पर्वत । एमाले परित्याग गरी कार्किनेटामा चार जना एमाओवादीमा प्रवेश गरेका छन् । क्षेत्रिय प्रतिनिधि कल्पना शर्मा, चित्रबहादुर सुुनार, मनमाया सुनार र देविलाल विक एमाले पार्टी परित्याग गरी एमाओवादीमा प्रवेश गरेको हुन् ।

विहिबार एमाओवादी कार्कीनेटाको सम्मेलन बैठक तयारीको अबसरमा उनीहरु प्रवेश गरेको एमाओवादी पर्वतका पार्टी सचिव ढाकाराम गौतम सन्देशले जानकारी दिएका छन् । सोही अबसरमा कार्किनेटामा कार्यकर्तालाई प्रशिक्षणको अबसरमा उनीहरुले पार्टी प्रवेश गरेको कार्यालयले बताएको छ । उक्त गाविसका कार्यकर्तालाई पार्टी सचिव ढाकाराम गौतमले प्रशिक्षण दिएका थिए ।

त्यसैगरि यता शंकरपोखरीमा गाउँ सम्मेलन तयारीका लागि बैठक सम्पन्न भएको छ । उक्त बैठकले फागुन १२ गते गाविस सम्मेलन तयारी गर्ने समेत निर्णय गरेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म