८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मासिक पचास रुपैयाँमा चाहिए जति बिजुली

२४ चैत्र २०७२, बुधबार ११:१४

Light-e1419470339130चैत्र २४, सिन्धुली । राष्ट्रिय प्रसारण लाइनको ओेझेलमा परेको
सिन्धुलीको अमले गाउँ अहिले बत्ती बालेर गाउँ झलमल्ल पार्नेमा जिल्लाकै पहिलो बनेको छ । अमलेका दुई सय
२८ घरधुरीले छेलोखेला बिजुली बाल्छन् ।

राष्ट्रिय प्रसारण लाइनबाट कल्पना गर्न नसकिने सुविधा
यहाँको मरिणखोला लघु जलविद्युतले दिएको छ । गाँउमा विवाह, ब्रतबन्ध पर्नेबित्तिकै उनीहरुले त्यो बत्ती
खोलेर उज्यालो छर्न सक्छन् । गाउँकै मरिणखोलाबाट २४ किलोवाटको विद्युत झन्डै तीन वर्षदेखि निरन्तर
बालिरहेका छन् ।

मासिक ५० रुपैयाँ तिरेपछि २४ घन्टा बिजुली उपलब्ध छ । जिल्ला विकास समितिको १२
लाख र ऊर्जा विकास कम्पनीको ४२ लाख रुपैयाँ लागतमा बनेको यो लघुजलविद्युतले यहाँ बिजुली फालाफाल छ ।
लघुविद्युत आयोजना निर्माण गर्न निकै परिश्रम गर्नु परे पनि हाल बिजुलीले सबैमा उज्यालो छाएको स्थानीय
बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की