२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

भारतको अघोषित नाकाबन्दीको बिरोधमा विद्यार्थी संगठनद्धारा मन्थलीमा विरोध जुलुस

२०७२, १२ आश्विन मंगलवार ०४:२९

प्रज्वल पौडेल, असोज १२, रामेछाप । भारतले गरेको अघोषित नाकाबन्दीको विषयलाई
लिएर मंगलबार विभिन्न विद्यार्थी संगठनहरुले रामेछाप सदरमुकाम मन्थलीमा विरोध जुलुसको निकालेका छन्

julus

सदरमुकाम मन्थली
स्थित मन्थली शहिद स्मृति बहुमुखी क्याम्पस गेटवाट विभिन्न प्लेकार्ड सहित सूरु भएको विरोध जुलुस मन्थली
बजार परिक्रमा गरि कटहरबोटमा पुगेर कोण सभामा परिणत भएको थियो ।कोण सभालाईं सम्बोधन गर्दै नेविसंघ
रामेछापका उपाध्यक्ष सुशिल बख्रेलले भारतले नेपाल माथि देखाएको अहमताको विरोधमा विद्यार्थी एकजुट भएर
विरोध ¥यालीको आयोजना गर्नुपरेको बताए ।

वख्रेलले घोषित या
अघोषित रुपमा भारतले नेपालका नाकाहरुमा गरेको नाकाबन्दी तत्काल फिर्ता लिएर नेपालमा नयाँ संविधान जारी
भएकोमा भारतले खुसि व्यक्त गर्नु पर्ने धारणा राखे । विरोध जुलुसमा सहभागी विद्यार्थीहरुले भारतले
नेपालमाथि गरेको व्यवहार लज्जाष्पद भएको बताएका छन् । उनीहरुले तत्काल नाकाबन्दी खुल्ला नगरे भारत
विरुद्ध चरणबद्ध आन्दोलन गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ