२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लामा चार बर्षीया बालिकामाथी ४८ बर्षीयद्धारा यौनदुव्र्यवहार

२०७५, १९ चैत्र मंगलवार १६:१४

 सा.स | चैत १९, जुम्ला | चार बर्षीया बालिकालाई यौनदुव्र्यवहार गरीएको छ । चन्दननाथ नगरपालिका – ४ भारतीवाडाका ४८ बर्षीय श्याम भारतीले सोमबार दिउसो एक चार बर्षीया बालिकालाई यौनदुव्र्यवहार गरेका हुन् । 

उनलाई प्रहरीले चैत १८ गते साँझ नै पक्राउ गरेको छ । पीडित बालिकाका आफन्तले जिल्ला प्रहरीमो बाल यौनदुव्र्यवहारको निवेदन दिएपछि भारती पक्राउ परेका हुन् । प्रहरी निरीक्षक नविन ओलीले भनिन्, पीडित पक्ष आरोपितको दवावमा मिलापत्र गर्न खोज्दै थिए, तर सार्वजनिक भईसकेको घटनाबारे प्रहरीले अडान लिएपछि मात्र  पीडित पक्षले जाहेरी दर्ता गराएका छन् ।   

उनका अनुसार भारतीवाडा टोल स्थित असोकनमूना प्राथामिक विद्यालय परिसरमा लगेर बालिकामाथि यौन दुव्र्यवहार भएको हो । आरोपित भारतीलाई पक्राउ गरी अनुसन्धान भई रहेको छ । पीडित बालिकालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा स्वास्थ्य परीक्षणपछि आफन्तलाई बुझाईएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म