<p><b>चैत ३०, काठमाण्डौ ।</b> शनिबार बिहान १० बजेर २५ मिनेट जाँदा रसुवा र नुवाकोटको सिमानामा केन्द्रबिन्दु बनाएर परकम्प गएको छ । <br></p><p>रसुवा र नुवाकोटको सिमाना केन्द्रविन्दु भएर ४ दशमलब ६ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । </p><p>राष्ट्रिय भूकम्प मापन केन्द्का अनुसार यो २०७२ साल वैशाख १२ गतेकै भूकम्पको परकम्प हो ।</p>
नुवाकोट र रसुवाको सिमानामा केन्द्रबिन्दु बनाएर पराकम्प गयो
Leave a Comment

