२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

पशुपन्क्षि दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता

२०७२, २२ आश्विन शुक्रबार १७:४९

प्रज्वल पौडेल । असोज २२, रामेछाप । जिल्ला पशु सेवा कार्यालय रामेछापको
आयोजनामा आज विश्व पशु पन्क्षि दिवस विविध कार्यक्रम गरि मनाइएको छ । “पशु कल्याणमा अभिवृद्धि मानव
जातीको समृद्धि” भन्ने मुल नाराका साथ पन्चेबाजा सहित जिल्ला पशु सेवा कार्यलय रामेछापवाट सूरु भएको
प्रभात फेरी मन्थली बजार परिक्रममा गर्दै मन्थली उमाविको सभाहलमा पुगेको थियो ।


¥याली पछि मन्थली उमाविको सभाहलमा अन्तरमावि स्तरीय वक्तृत्वकला प्रतियोगिताको
आयोजना गरिएको थियो । वक्तृत्वकला प्रतियोगितामा जिल्लाका विभिन्न ६ वटा विद्यालयका १० जना विद्यार्थीले
भाग लिएका थिए । प्रतियोगितामा तामाकोसी अंग्रेजी आवासीय विद्यालयकी मनिषा केसी प्रथम, मन्थली उमाविका
युवराज भुषाल द्धितीय र मन्थली उमाविकी उषा थापामगर तृतिय भएका थिए । विजयी विद्यार्थीहरुलाई नगद
पुरस्कारका साथै प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

कार्यक्रम प्रमुख जिल्ला अधिकारी वाशुदेव दाहालको
प्रमुख आतिथ्यता तथा निमित्त स्थानीय विकास अधिकारी विजयमुनि बज्राचार्यको अध्यक्षता भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा