२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङ समाज पोर्चुगलमा खड्का

२०७६, २३ बैशाख सोमबार १०:५६

भगवान् गिरी,   वैशाख २३, पोर्चुगल  । शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रमा सहयोग पु¥याउने उद्देश्यका साथ आइतबार बागलुङ जन्म घर भई पोर्चुगललाई कर्मथलो बनाई बस्दै आउनुभएका बागलुङ्गेको भेला पोर्चुगलको राजधानी लिस्बनमा सम्पन्न भयो ।

भेलाले प्रेमबहादुर खड्काका अध्यक्षतामा बागलुङ समाज पोर्तुगल कार्यसमिति गठन गरेको छ । समितिका उपाध्यक्षमा ज्ञानु गौतम, ओम कार्की, डोलेन्द्र राना, केशवबहादुर केसी र गङ्गा क्षत्री, महासचिवमा विक्रम गौतम, सचिवद्वयमा रमेश बुढाथोकी र किरण दीप, कोषाध्यक्षमा गङ्गाराम कँडेल र सहकोषाध्यक्षमा टीका सापकोटा हुनुहुन्छ । 

भेलाको उद्घाटन सत्रमा गैह्रआवासीय नेपाली सङ्घ अन्तरराष्ट्रिय समन्वय परिषद् सदस्य नरेन्द्रबहादुर हमाल, नेपाल पत्रकार महासङ्घ युरोप शाखाका महासचिव योगेन्द्रमिलन छन्त्याल, रविलाल उपाध्याय सूर्य हमाल, दीपेन्द्र आचार्य र गङ्गाराम कँडेलले बागलुङ जिल्लामा शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रमा सहयोग पु¥याउनका लागि पहल गर्न जोड दिनुभयो ।  कार्यक्रममा विभिन्न सङ्घसंस्थामा नेतृत्व गर्ने र व्यवसाय सञ्चालन गरेका बागलुङ्गेलाई सम्मान गरिएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी