२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

आगलागी पीडितलाई राहत प्रदान

२०७६, २७ बैशाख शुक्रबार ०८:४९

चिसाङ शेर्पा, खोटाङ २७, बैशाख  | आगलागी पीडित परिवारलाई गाउँपालिकाले राहत प्रदान गरेको छ । ऐंसेलुखर्क गाउँपालिका–३ ऐंसेलुखर्कका अग्नी पीडित टेक बहादुर बिकको परिवारलाई गाउँपालिकाले आर्थिक र खाद्यन्न सहयोग गरेका हुन् ।


वस्दै आएको घरमा गत मंगलबार राती अचानक आगलागी भएपछि विचल्लीमा परेका बिक परिवारलाई बिहीबार गाउँपालिकाको तर्फबाट २० हजार नगद, ६० केजी चामल, नुन, तेल सहित पाल, कम्मल, भाडाँकुडाँ प्रदान गरिएको गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले जानकारी दिए ।

आगलागीबाट सर्वस्व गुमाएका पीडित परिवारलाई गाउँपालिकाको सहयोगले थोरै मात्रामा भए पनि जीविकोपार्जन गर्न सहयोग पुग्ने अध्यक्ष निरौलाले बताए । अग्नी पीडित परिवार ससुराको घरमा ओत लागेर बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म